आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रेशम सापकोटाको शब्द तथा संगीत रहेको ‘ दुर्घटना ’ बोलको तीज गीत सार्वजनिक ( भिडियो सहित )


Thumbnail
  • समाचार कुञ्ज
  • २०८१ श्रावण १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • काठमाडौं । रेशम सापकोटाको शब्द तथा संगीत रहेको ॅ दुर्घटना ’ बोलको तीज गीत आज सार्वजनकि भएको छ । उक्त गीतमा जुना श्रीसको आवाज रहेको छ । उक्त गीतको भडियिो नर्दिेशन स्वयम् रेशम सापकोटाले नै गरेका छन्, भने हर िढकालले भडियिोको छायांकन गरेका हुन् । यस्तै, ओजोन स्टुडयिोमा रेकर्ड गरएिको गीतको एरेन्ज तथा रेकर्डष्टिमा राजु सुनाम रहेका छन् ।

    उक्त गीतको सम्पादन रोशन धतिालले गरेका छन्, भने गीतको नर्मिात्रीमा मीरा सापकोटा रहेकी छन् ि। त्यसैगरी, गीतको उत्पादक र वतिरक साथै दृश्य नर्मिाण तरेली संगीत कुञ्ज प्रा।ल।ि ले गरेको छ । गीतको मक्सि र मास्टरमा बनिोद परयिार रहेका छन् , भने राजन पौडेल व्यवस्थापन र श्रृगारमा रहेका छन् । उक्त गीतको भडियिो तरेली संगीत कुञ्ज युट्युब च्यानलबाट सार्वजनकि गरएिको छ ।
    भडियिो https://youtu.be/YLJx7hFVu8U

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट