आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चलचित्र ` सतीदेवी ´ हेर्न चाहनुहुन्छ ?


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १७ पाठक संख्या
  •  

    २०८१ भदौ ०७ अगावै चलचित्र ` सतीदेवी ´ हेर्ने सुनौलो अवसर !`सतीदेवी ´ चलचित्रसम्बन्धि ट्रेलर सहित आफूलाई लागेको कुरा स्टाट्स लेख्नहोस् र आफ्नो फेसबुकमा पोस्ट गर्नुहोस् । सो पोस्ट Sati Devi Nepali Movie ‘‘ सतीदेवी ’’ लाई मेन्सन, ट्याग गर्नुहोस् अनि पोस्टको स्क्रिनसट ( Screenshot ) इन्बक्समा पठाउनुहोस् । 

    अनि पाउनुहोस् विशेष शोमा अभिनेत्री मलिका महतसहितको चलचित्र टिमसँग ` सतीदेवी ´ हेर्ने अवसर । 
    उत्कृष्ट स्टाट्स लेख्ने मध्ये १ सय १ जना प्रत्येकले पाउनु हुने छ २ / २ वटा टिकट उपहार । 

    उपहार प्राप्त तपाईहरु १ सय १ जनाको सम्मानमा काठमाडौंमा चलचित्र प्रदर्शन हुनु भन्दा अगाडि नै ` सतीदेवी ´ को एक विशेष शो आयोजना गरिने छ । 

    स्टाट्स पोस्ट गर्ने अन्तिम मिति २०८१ भदौ ०१ गते मध्यरातिसम्म ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट