आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नारी प्रधान चलचित्र “दिलसरा” तनहुँको भिमाद र दमौलीमा


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ११, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • असोज १९ गते  प्रदर्शन हुँदै 
    असोज ११ 
    स्थानीय कलाकारहरुबाट छायांकन गरिएको चलचित्र "दिलसरा" तनहुँको भिमाद र दमौलीमा एकैसाथ प्रदर्शन गरिने भएको छ। 

    मगर परम्पराको माध्यमवाट मौलिकता झल्काउने, सामाजिक,सांस्कृतिक र आर्थिक सन्देश प्रवाह गर्ने उद्देश्य लिएर चलचित्रको निर्माण गरिएको चलचित्रका निर्देशक अशोक आले मगरले बताएका छन्। दिलसरामा भिमाद नपा ४ पिरूङ्गकी सृष्टि रानामगरको मुख नायिका ,पवित्रा थापाको मुख्य अभिनय एंव मिना थापा मगरको पटकथा लेखन रहेको छ। यस्तै यस चलचित्र असोज १९ गते तनहुँको दमौलीको सभागृहमा पूर्वान्हर ११ , दिउँसो ३ बजे साथै र भिमादमा दिउँसो १ बजे र साँझ ५ बजे सो हुने निर्माण टिमले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट