आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बजारमा ‘वर्षौ पछि तिमीलाई देखे’ ( भिडियो सहित )


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २१, बुधबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • नवलपुर । ‘वर्षै पछि तिमीलाई देखे’ बोलको गिल हालै मात्र बजारमा आएको छ । नेपाली गीत संगितको बजारमा विशाल निरौलाको स्वरमा सजिएको ‘वर्षौ पछि तिमीलाई देखे’ बोलको गीत शुबकी म्युजिकको यु टुव च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।

    सुगम तामाङको शब्द तथा संगित र विशाल निरौलाले म्युजिक एरेन्ज गर्नुभएको म्युजिक भिडियोमा सारिका केसी, रमेश गौतम र पौल हिमदुङले अभिनय गरेकाछन् । जसको भिडियो निर्देशकमा आयुष क्षेत्री (प्रिन्स ) रहेकाछन् ।विशाल निरौलाको कर्णप्रिय आवाजमा सजिएको आधुनिक शैलीको गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रुपमा तयार पारिएको छ ।
    भिडियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट