आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुर फोटोग्राफर संघको फोटोग्राफरहरूबीच प्रविधि मैत्री ज्ञान तथा सिप आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • हरिप्रसाद सुवेदी, नवलपुर । नवलपुर फोटोग्राफर संघको पाँचौं स्थापना दिवसको अवसरमा नयाँ तथा पुरानो फोटोग्राफरहरूबीच ‘ प्रविधि मैत्री ज्ञान तथा सिप आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम ’ सफलतापूर्वक सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कार्य समिति सदस्य एवं नवलपुर फोटोग्राफर संघका अध्यक्ष दिपेन्द्र बस्याल, केन्द्रीय समिति सदस्य तथा नवलपुर फोटोग्राफर संघका उपाध्यक्ष कुशल अधिकारी, फोटोग्राफर संघ गण्डकी नेपालका सदस्य नवलपुर फोटोग्राफर संघका पूर्व अध्यक्ष किशोर अधिकारीलगायत नवलपुर जिल्लाका फोटोग्राफरहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट