आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दमौलीमा यी स्थानमा आज दिनभरि लाइन जाने


  • समाचार कुञ्ज
  • २०८१ पौष १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • १५ पाठक संख्या
  • दमौली बजार लगायतका स्थानमा आज मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । दमौली बजार र भोर्लेटार चोकमा सडक निर्माणका क्रममा पोल तथा तार हटाउने र ट्रान्सफर्मर स्थानान्तरणका लागि उक्त समय विद्युत अवरुद्ध हुन लागेको नेपाल बिद्धुत प्राधिकरणले जनाएको छ ।

    दमौली र छाव्दी फिडरवाट विद्युत आपुर्ति हुने व्यास नगरपालिका वडा नम्बर १,२,३,४,५, बेलबास, छाव्दी, केशवटार, पोखरीभञ्ज्याङ, झापुटार, चापाघाट ,पाटन गल्वुवेसी, भादगाउँमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्दले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट