आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाली कांग्रेस तनहुँ २ प्रदेश सभा २ द्वारा आयोजित रक्त्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन


  • समाचार कुञ्ज
  • २०८० माघ २१, आईतबार मा प्रकाशित २ साल अघि
  • ६ पाठक संख्या
  • तनहुँको भिमादमा शनिबार रक्त्तदान गरिएको छ । नेपाली कांग्रेस तनहुँ २ प्रदेश सभा २ द्वारा आयोजित रक्त्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ ।

    कांग्रेसले संचालन गरेको शहिद सप्ताह अन्तर्गत समुदायमा कांग्रेस अभियानको अवसर रक्त्तदान कर्यक्रम आयोजना गरेको तनहुँ २ प्रदेश सभा २ का कांग्रेस सभापति इन्द्रबहादुर आलेले बताए ।रक्त्तसंचार केन्द्रमा रगत अभाव रहेकाले मानव जिवन रक्षाका लागि रक्त्तदान आयोजना गरेका हौ सभापति आलेले भने ।

    कांग्रेस तनहुँका सभापति एवम गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री  जीतप्रकाश आलेले बलड व्याक पहिलो रक्त्तदाता सुमन थापामरलाई हस्तान्तरण गरे । नेपाल रेडक्रस सोसाईटी तनहुँ रक्त्तसंचार केन्द्रको प्राविधिक सहयोगमा  रक्त्तदान सम्पन्न गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट