आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेकपा माओवादी केन्द्र शुक्लागण्डकीमा शरण


  • समाचार कुञ्ज
  • २०८१ मंसिर १८, मंगलबार मा प्रकाशित १ साल अघि
  • १२ पाठक संख्या
  • दुलेगौंडा, १८ मंसिर । नेकपा माओवादी केन्द्र शुक्लागण्डकीको अध्यक्षमा शरण सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलवार दुलेगौंडामा सम्पन्न दोस्रो नगर सम्मेलनबाट सापकोटाको नेतृत्वमा ५५ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारि, उपाध्यक्षमा दिपक सापकोटा, उपाध्यक्षमा सुमन आले, सचिवमा                       सरोज पौडेल र कोषाध्यक्षमा हिम कुमारी पौडेल सर्वसम्मत भए ।

    सदस्यहरुमा भोजराज बराल, भक्त बहादुर गुरुङ, विपना थापा कुमाल, खेम बहादुर नेपाली, जीवन पोख्रेल, राजु भण्डारी, भोजराज सिग्देल, नेत्रनारायण गौतम लगायत रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट