आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेकपा एमाले घिरिङ ५- वडा कमिटिको अध्यक्षमा महाजन श्रेष्ठ 


  • समाचार कुञ्ज
  • २०८१ पौष ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • पुष, ६ घिरिङ ,तनहुँ  । 

    नेकपा एमाले घिरिङ गाउँपालिका वडा नं ५ को वडा भेला तथा दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले महाजन श्रेष्ठ अध्यक्षतामा २५ वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गोपाल थापा , सचिवमा बिजु व.क , उपसचिवमा जयराम थापा ,सुमन वि क महिला लगायत २५ जना सदस्य रहने गरि वडा कमिटी गठन गरिएको नेकपा एमाले घिरिङ गाउँ कमिटि अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    गठन कार्यक्रमममा  केन्दिय सल्लाहकार परिषद सदस्य प्रताप लाल श्रेष्ठ , नेकपा एमाले जिल्ला अध्यक्ष  हरिराज कंडेल ,जिल्ला सचिवालय सदस्य इन्द् बहादुर थापा, जिल्ला सदस्य रन बहादुर रान ,जिल्ला परिषद  सदस्य  सन्तमान श्रेष्ठ , सदस्य सेतिमाया वि.क. घिरिङ गाउँपालिका कार्यपालिका सदस्य भुवन विक ,गाउँ कमिटिका सदस्यहरू , वडा कमिटि सदस्यहरू , पाटिका विभन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू लगाएतको सहभागिता रहेको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट