आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सुन्दरीहरू राजनीतिमा : मिस हेरिटेज विभा एमाले प्रवेश


  • समाचार कुञ्ज
  • २०८१ पौष १५, सोमबार मा प्रकाशित १ साल अघि
  • १३ पाठक संख्या
  • सन् २०२४ मा थाइल्याण्डमा आयोजित मिस हेरिटेज इन्टरनेसनलको उपाधि जितेकी विभा बस्नेत आइतबार सत्तारुढ दल एमाले प्रवेश गरेकी छन् । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममार्फत उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।

    बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो लगाइदिएर एमालेमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्न आयोजित कार्यक्रममा बस्नेतले आफू ओलीको ठूलो फ्यान भएको बताउँदै उनको भिजनसँग आफ्नो भिजन पनि मिल्ने बताइन् ।

    थाइल्याण्डमा भएको प्रतिस्पर्धामा विभाले ४७ देशका प्रतियोगीलाई उछिन्दै उपाधि जितेकी थिइन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट