आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाल महिला संघ घिरिङको अधिवेशन सम्पन्न अध्यक्षमा ,बास्ताकोटी 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ११ पाठक संख्या
  • साउन , १७ समर रानाभाट,

    नेपाल महिला संघ घिरिङ घिरिङ गाउँपालिकाको चौधौं अधिवेशनले नयाँ कार्यसमिति चयन  गरेको छ । नेपाल महिला संघ घिरिङ गाउँपालिकाको सभापतिमा लक्ष्मी माया बास्तकोटी सर्वसहमत चयन भएकी छिन् ।   नेपाल महिला संघ घिरिङ अध्यक्ष  लक्ष्मी माया बास्ताकोटीको  अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति  चयन भएको छ। 

    अधिवेशनले उपसभापति  दिलुथापा  (५ ) उपसभापति  बिष्णु परियार (४), सचिव – लक्ष्मी  सुनार( १ ) सचिव कमला थापा (५) , सहसचिव-सविना थापा  (२) , कोषाध्यक्ष -सुन्दरी  लामिछाने १ निर्विरोध निर्वाचित भएका छन् । 

    अधिवेशनले समितिका सदस्यहरूमा टकमाया थापा  (२)  ,सुना गुरुङ  (३), पवित्रा  थापा( ३) , कल्पना  रानाभाट  (४)" नानिमाया रानाभाट  (४) , भिमकुमारी थापा (४) , श्रीमाया थापा (४ ) , नीरमाया बि क  (५) चयन गरेको छ । 

    अधिवेशनमा पाटिका विभिन्न पदाधिकारी ,शुभचन्तिकको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट