
समाचार कुञ्ज नेपाल कम्युनिष्ट पार्टी (एमाले) भिमाद नगर कमिटीको निर्देशन अनरसार भिमाद नगर कमिटी अन्तरगत आठ वडा कमिटीको बैठक सम्पन्न भयको छ।र वडा नं ६ को भोलि २३ गते बैठक राख्ने तय भयको छ।वडा बैठकमा आ आफ्नो बडाका सिर्श नेताले निर्देशन सहित मन्तब्य राखेका थिय।सबै जसो नेताको मन्तब्यमा नेपालको राजनैतिक परिबेसमा नेकपा एमाले माथी भयको चौतर्फी हमला लाई डटेर सामना गर्ने र आगामी दिनमा पार्टीलाई पर्ने जुनसुकै अबस्थामा पनि ज्यान दिन तयार रहन पछि नपर्न आगरह गरेका थिए।पार्टीको आयोजनामा कार्तिक २५ गते जन प्रदशन सहित भिमाद नगर कमिटीले आयोजनागरेकोभेलामा सकृय सहभागिता जनाई भब्य सफलबनाउन पनि अनुरोध गरेका थिय।

प्रतिक्रिया दिनुहोस