आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिम भैरव मोटर मार्ग नेकपा एमाले ७ द्वरा मर्मत तथाश्रम शिबिर सम्पन्न।


  • समाचार कुञ्ज
  • २०८२ पौष २७, आईतबार मा प्रकाशित १ महिना अघि
  • ८ पाठक संख्या
  • नेकपा एमाले भिमाद ७ वडा कमिटीको आयोजनामा भिम भैरब मोटर मार्ग मर्मत सम्मार तथा श्रम शिबिर सम्मपन्न भयको छ।  भिमाद नगर पालिका वडा नं ७  कमिटी अध्यक्ष सालिक राम गहतराजको अध्यक्षतामा र नगर कमिटी अध्यक्ष इमान थापा को प्रमुख आतिथ्यतामा जिण बन्दै गयकाले भिम भैरब मोटर मार्ग मर्मत सम्मार तथा श्रम शिबिर सम्पनन भयको हो। 

    सो श्रम शिबिरमा प्रमुख अतिथी थापाले भिमाद  देखि स्याङजाको हरिनास सम्म सयौ सवारी साधन  दैनिक  गुड्ने र बाटो जिण बन्दै जादा कसैको पनि ध्यान नपुगेको र सर्ब साधरणले बाटो बिग्रियो भनेर गुनासो आयको र यस क्षत्रका सर्बसाधरणको गुनासो लाई मध्य नजर गरेर नेकपा एमाले वडानं ७ कमिटी ले उदाहरणिय काम गरेको बतायका छन्।

    बैठकको निर्णय अनुरूप कदम बोटे,   देउराली ,पोखरीछाप, ठाटी ठोक र हटिया सम्म बाटोमा खाल्टा खुल्टी भयर धेरै सवारी दुर्घट्ना भयको र हामी पनि दैनिक ओहोर दोहोर गर्न पर्ने भयकाले कसैको मुख ताक्न भन्दा आफ्नो गाउँ ठाउँ बनाउन आफुले पनि पसिनाबगाउनु पर्छ जस्तो लागेर नितान्त पार्टीका साथीहरूको आपसी सहकमर्यमा बाटो मर्मत तथा श्रम शिबिर सम्पन्न गरियको हो । बाटो मर्मत सम्मार तथा श्रम शिबिरमा नेकपा एमाले जिल्ला कमिटी सदस्य बिर बहादुर बस्याल ,लाल ब थापा नगर सचिबालय सदस्य अशोक शुन्दर श्रेष्ठ , नेपाल लोक तान्त्रिक मगर संघ के सदस्य जिम राना जिल्ला सल्लाकार शुकी नारायण श्रेष्ठ नगर कमिटी सदस्य अमर थापा नगर सललाकार मोहन बहादुर श्रेष्ठ,वडा कमिटी सचिब स्याम कुमार श्रेष्ठ ,उप सचिब पदम थापा ,कृष्ण कुमारी कडेल लेखा समितिसंयोजक भबि लालपराजुली, सल्लाकार संयोजक तुल बहादुर थापा वडा सदस्य रनजना परियार, पूरब बडा सदस्य मधु मायम बि क  साथै वडाकमिटी सदस्य टोल कमिटी सदस्यसहित करिब तिस जना श्रम शिबिरमा सरिक भयको वडा कमिटी अध्यक्ष सालिक राम गहतराजले बतायका थिय।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट