आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

रास्वपा भिमाद–२ को प्रथम वडा अधिवेशन सम्पन्न, जङ्गबहादुर थापा सभापतिमा चयन


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ५, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ११४ पाठक संख्या
  • तनहुँको भिमाद नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जङ्गबहादुर थापा (अशोक राम्जाली) सभापतिमा चयन भएका छन्।

    त्यसैगरी उपसभापतिमा सुशीला आले, सचिवमा महेश थापा चयन भएका छन् भने सदस्यहरूमा श्रीप्रसाद आले, विष्णु राना, धनबहादुर सुनार, महोदत्त अधिकारी, विष्णुबहादुर भुजेल, लक्ष्मी थापा लगायत चयन भएको रास्वपा भिमाद नगरपालिकाका सभापति हरि लम्सालले जानकारी दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑