आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

देवचुली नगरपालिकामा साउन २५ गते सार्वजनिक बिदा


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २२, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १३ पाठक संख्या
  • देवचुली । देवचुली नगरपालिकाले साउन २५ गते अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । देवचुली नगरपालिकाबाट जारी गरिएको सूचना अनुसार २०८२ बैशाख ५ गते स्थानीय राजपत्रमा प्रकाशित स्थानीय बिदा सम्बन्धि सूचना अन्तरगत सार्वजनिक बिदा दिइएको हो।

    देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोईरालाले हस्ताक्षर गरेको सूचनामा साउन २५ गते नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा गैरसरकारी संघ–संस्थाहरूलाई सार्वजनिक बिदा दिईएको उल्लेख गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट