आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

जिल्ला सुरक्षा समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अपिल तथा अत्यन्त जरुरी सूचना !


  • समाचार कुञ्ज
  • २०८२ भाद्र २५, बुधबार मा प्रकाशित ५ महिना अघि
  • १७ पाठक संख्या
  • मिति २०८२ भाद्र २३ गते देखि मुलुकमा विकसित असामान्य घटनाक्रमको प्रभावस्वरूप यस जिल्लामा समेत भाद्र २४ गतेको घटनाबाट सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेकोमा हाल स्थितिलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको छ।
    यसै सन्दर्भमा अर्को सूचना नआएसम्मका लागि भाद्र २४ गते जारी गरिएको कर्फ्यू आदेश निरन्तर लागू रहेको हुँदा सो अवधिभर सबै जनसमुदायलाई संयमता अपनाउन हार्दिक अनुरोध गर्दछौं।
    यदि कसैबाट सार्वजनिक वा निजी सम्पत्ति तोडफोड, आगजनी जस्ता हिंसात्मक वा आपराधिक कार्य हुन लागेको देखिएमा वा थाहा पाएमा तत्काल तलका सम्पर्क नम्बरमा जानकारी गराईदिनुहुन हार्दिक अनुरोध छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट