आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।

    न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट