आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आजदेखि घिरिङमा खुल्ला महिला भलिबल प्रतियोगिता हुने 


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • समर रानाभाट , २१ भदौ , 

    तनहुँ जिल्लाको घिरिङ् गाउँपालिका वडा न १ मा पहिलो पटक महिल भलिबल प्रतियोगिता हुने भएको छ। श्री पुट्टार युनाइटेड युवाक्लव घिरिङद्वारा आयोजनामा प्रथम  खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।  

    प्रतियोगितामा प्रथम पुरस्कार रु २० हजार ट्रफी ,मेडल प्रमाण पत्र प्राप्त गर्नेछ भने द्वितीय पुरस्कार रु १०हजार ट्रफी ,मेडल प्रमाण पत्रपाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हुनेले रू ५ हजार ट्रफी ,मेडल प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    हरितालिका तिजको अवसरमा पुट्टार युनाइटेड क्लबले तिजको दिन भदौ २१ गते खेल संचालन गर्ने जनाएको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट