आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कल्याण देवि क्लवको आयोजनामा जुनियर  4A पुरूष भलिबल हुने 


  • समाचार कुञ्ज
  • २०८१ आश्विन २३, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • घिरिङ , असोज २३ समर रानाभाट,
    घिरिङ  ४ मा आईतबारबाट  जुनियर 4A  पुरुष भलिबल 
    प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान चाड 
    विजयादशमीको पावन अवसरमा घिरिङ -४ कल्याण 
    देवि क्लवको आयोजनामा असोज २७ गतेबाट करूवाटारमा 
    रहेको खेलमैदानमा प्रतियोगिता संचालन गर्न लागिएको हो ।

    प्रतियोगितामा प्रथम हुने टिमले नगद ७ हजार १ सय ११ 
    रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय 
    हुने टिमले नगद ५ हजार १ सय ५१ रुपैयाँ सहित मेडल, ट्रफी 
    र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी सट प्रहार गरि पैसा टोल्ने 
    खेलमा पैसा टोलेमा नगद रू २ हजार प्राप्त गर्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट