आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

डेढगाँउ कोथर एकता समाजको आयाेजनामा शुद्ध शाविक वडा स्तरिय भलिबल उद्वघाट्न


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • १२ पाठक संख्या
  • शुभ दिपावलिको २०८१ को पावन अवसरमा बौदीकाली गाउँपालिका वडा नं २ डेढगाँउ कोथर एकता समाजको आयाेजनामा शुद्ध शाविक वडा स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा नं २ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ ज्युले खेलाडीहरुलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको हो ।

     खेलाडीहरुलाई हाैसला प्रदान गर्ने हेतुले वडाले भलिबल पनि सहयाेग गरिएको थियाे भने खेल १६ गते सम्म जारी रहने आयोजकले बताएका छन् । आजको उद्घाटन खेल आयोजक र मुखिया थर बिच सम्पन भएको छ र खेलको अन्तिम दिन १६ गते स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीका साथ साँस्कृतिक कार्यक्रम पनि रहने बताइएको छ ।

    pic.lokreporter @himalb.k

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट