आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

देउराली  युवा क्लबको आयोजनामा महिला तर्फको भलिबल प्रतियोगितामा  : प्रथम हैदेगा


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ३, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १० पाठक संख्या
  • नयाँ वर्षको अवसरमा  देउराली  युवा क्लबको आयोजनामा घिरिङ्ग-२, देउरालीमा आयोजित महिला तथा पुरूष भलिबल प्रतियोगिता संचालनमा रहेको छ । क्लवले महिला तर्फको खेल आज सम्पन्न गरेको छ । 

    महिला तर्फको  भलिबल प्रतियोगितामा हैदेगाले उपाधी जितेको छ ।   प्रथम हुने टिमले नगद रू १५ हजार शिल्ड मेडल प्रमाणपत्र , द्वितीय  हुने शुक्लागण्डकीले नगद रू १० हजार शिल्ड मेडल प्रमाणपत्र र तृतीय हुने स्टेप रामपुर टिमले रू ५ हजार मेडल र प्रमाणपत्र  हात परेको छ । खेलमा प्लेयर अफ दि टुनामेन्ट शुक्लागण्डकी  खेलाडी  आयुष्मा  क्षेत्री भईकी छिन् ।
     पुरुष तर्फ भने भोलीबाट सुरु हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट