आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

राङरूङमा भलिबल  खेल २६ गतेबाट हुने 


  • समाचार कुञ्ज
  • २०८२ मंसिर २०, शनिबार मा प्रकाशित २ महिना अघि
  • २१ पाठक संख्या
  • भिमाद ,

    स्वास्थ्यका लागि खेदकुद राष्ट्रको लागि खेकुद भन्ने मुलनाराका साथ अन्तर वडा स्तरीय भलिबल खेल प्रतियोगिता यहि मिति २०८२मङ्सिर २६गते देखि २९गते सम्म भलिबल खेल हुनेभएकोछ।भिमाद ७ युवा तथा खेलकुद विकास सस्था द्वारा आयोजित अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता लाई सफल पार्न सम्पूर्ण ब्यबसायी खेलाडी वडा बासी सर्बसाधरण  सबैलाई आफ्नो ठाँउ बाट सहयोग गरिदिन आयोजक सस्था खेखकुद बिकास समिति भिमाद ७ अपिल गरेकोछ।खेलको उदेस्य  वडामा महिला तथा पुरूष भलिबल खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन ,व्यवसायिक खेलाडी उत्पादन गर्ने रहेको छ।

    भलिबल खेल तर्फ प्रथम पुरस्कार रू ६०००० दोस्रो पुरस्कार रू४०००० साथै सानत्वना पुरस्कार रू १५०००,१५००० सिल मेडल र प्रमाण पत्र रहेको आयोजक ले जानकारी गरायकोछ। भरखै स्थापना भयको खेलकुद बिकास सस्था संग कोषमा रकम नभयकोले आफ्नो ठाउँ आफ्नो वडा बासी खेलाडी भाई बैनीलाई माया साथ सपोर्ट  साथै आफुले सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द्छौ।भनेर सस्थाले अपिल गरेको अध्यक्ष कृष्ण बिक ले जानकारी गराए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट