आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बाटो बनाउन पहल नगरेको भन्दै संसद् शंकर भण्डारी र जित प्रकाश आलेलाई स्थानीयले बाटो छेके ।


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २९, आईतबार मा प्रकाशित ७ महिना अघि
  • १७ पाठक संख्या
  • घिरिङ 
    असार ,२९ 

    तनहुँ जिल्लाको घिरिङका युवाहरूले श्रङ्गपथ मोटर मार्ग र कृष्ण मोटर मार्गको स्तरोन्तिका लागि पहल नगरेको  भन्दै  तनहुँको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य  शंक्रर भण्डारी र प्रदेश सभा सदस्य जित प्रकाश आलेलाई बाटो रोकेका छन्  

    लामो समय देखि उक्त मोटर मार्ग स्तरोन्ति नभए पछि  यस भेगका जनताले सास्ति  भोग्नु परेको भन्दै  युवाहरूले बाटो अबरूद्व गरेका हुन् ।

    ऋषिङ गाउँपालिका वडा नम्बर -४ को वडा कार्यालय भवन उद्वघाटनका लागि  जादैँ गरेका उनीहरूलाई घिरिङ गाउँपालिका वडा नं. -५ देउरालीमा अवरोध गरेका थिए ।

    त्यस ठाउँमा रहेका युवाहरू संग कुरा गर्दै संसाद भण्डारीले जनताले राखेको माग जायज रहेको बताए ।अदालतीय प्रकि्याका कारण बाटोको काम अगाडि बढेको यसको ट्रुङगो लागेपछि लगातै काम हुने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट