आज: २०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

सांसद न्यौपानेलाई भिमाद खानेपानीको कार्यक्रम सम्पन्न।


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित १ महिना अघि
  • ५६ पाठक संख्या
  • तनहुँ क्षेत्र नं. २ का नव निर्वाचित सांसद न्यौपानेलाई सम्मान गर्दै आयोजित कार्यक्रममा बधाई तथा शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा हाल निर्माणाधीन भिमाद खानेपानी आयोजनाको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशाबारे विविध महत्वपूर्ण छलफल समेत सम्पन्न भएको जनाइएको छ।

    ghiring

    ghiring

    कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष ऋषिराम रानाले माननीय न्यौपानेको प्राविधिक विज्ञता, अनुभव र नेतृत्वले आयोजनालाई गुणस्तरीय तथा समयमै सम्पन्न गर्न थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट