आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सम्पदा यात्रा तानसेन, पाल्पा


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १४ पाठक संख्या
  • पाल्पाको धार्मिक, ऐतिहासिक, प्राकृतिक महत्वको प्रचारप्रसार,पर्यटनको प्रबद्र्धन र स्वस्थ जीवन शैलीमा टेवा पुर्‍याउने उद्देश्यले दुई दिने “हेरिटेज राइड” साइकल यात्रा सुरु भएको छ । 

    पाल्पा जिल्ला साईक्लिङ्ग सङ्घको आयोजनामा भएको साइकल यात्रा तानसेन, भैरबस्थान, लिस्नु भीर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेनमा आएर समापन हुने छ । 

    १ सय ५० जना साइकल राइडरहरुको यात्रामा १४ वर्षदेखि ६५ बर्षसम्मका राईडरहरु सहभागी छन् । जसमा दुई जना अपाङ्ग, एक जना महिला र एक जना विदेशी नागरिकको समेत सहभागिता छ ।

    Via: Serofero News

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट