आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भोलि मगर एकता दिवसमा घिरिङले दियो सार्वजनिक सार्वजनिक बिदा


  • समाचार कुञ्ज
  • २०८० फागुन १४, सोमबार मा प्रकाशित २ साल अघि
  • ६ पाठक संख्या
  • समर रानाभाट, 

    घिरिङ मगर एकता दिवसको अवसरमा घिरिङ गाउँपालिकाले भोलि  सार्वजनिक बिदा दिइएको छ । ४२ औँ मगर एकता दिवसकोउपलक्ष्यमा मंगलबार सार्वजनिक बिदा दिइएको हो । 

     

    फागुन १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १५ गते मगर एकता दिवसको अवसरमा बिदा दिनलागिएको नगरपालिकाले जनाएको छ ।

     

    सो दिन नगरपालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सम्पूर्ण वित्तीय संघसंस्थाहरुलाई सार्वजनिक बिदा दिइएकोघिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाद्वारा हस्ताक्षरित सूचना जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट