आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कल्याण देवि सामुदायिक वनको अध्यक्षमा सुर्य रानाभाट


  • समाचार कुञ्ज
  • २०८१ पौष ८, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • पुष,०८ कल्याण देवि सामुदायिक वन उपभोक्ता समितिको भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।
     
    सुर्य रानाभाटको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको छ।समितिको उपाध्यक्षमा देविलाल रानाभाट ,कोषाध्यक्षमा टिका रानाभाट , सह सचिवमा सुक बहादुर रानाभाट  रह्नु भएको छ।यसैगरी सदस्यहरुमा पित बहादुर रानाभाट, चेत बहादुर रानाभाट, सिता रानाभाट, विष्णु माया रानाभाट, विष्णु माया विक , श्रीराम रानाभाट सदस्य निर्वाचित भएको निर्वाचन मण्डलले  जनाएको छ।
     
    उक्त कार्यक्रमको  घिरिङ ४ का वडा सदस्य मन बहादुर रानाभाटले कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सबैलाई हाथेमालो गरेर अगाडि बढ्नु पर्ने आवश्यक रहेको र सुर्य रानाभाटको अध्यक्षतामा गठन भएको समितिलाई बधाईको साथ साथै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो।
     
    कार्यक्रममा स्थानिय समाजसेवी, पत्रकार लगाएत संस्थाको अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट