आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमाद ६ शुन्दर टोलको अध्यक्षमा: थापा


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ३, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ५ पाठक संख्या
  • भिमाद: भिमाद न. पा.वडा नं.६ शुन्दर टोलको अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले मुक्त बहादुर थापाकाे अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    समितिकाे उपाध्यक्षमा बुद्धिमाया कुमाल,
    सचिवमा बिष्णु कुवर, कोषाध्यक्षमा बिमला श्रेष्ठ चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा बसन थापा, दल बहादुर थापा,रमिला बि क ,गणेश गोतामे,शन्तोष परियार,लाल माया थापा चयन भएका छन् ।सोहि कार्यक्रममा टोल निर्माणको शिलशिलामा महत्पुर्ण भुमिका खेलेवापत बेत बहादुर आले,खोम बहादुर बिक ,भिम बहादुर थापा लाई सम्मान गरेको थियो।

    कार्यक्रमकाे प्रमुख अतिथी भिमाद न पा ६ का अध्यक्ष स्याम शुन्दर जोशीले उद्घाटन गरेका थिए, भने कार्यक्रम टोलका अध्यक्ष सालिकराम गहतराजको अध्यक्षताम भएको थियो । कार्यक्रममा प्रदिप राज पौडेल , भिमाद नगरपालिका प्रशासकिय प्रमुख भेष बहादुर जि टी, भिमाद ६का वडा सदस्यहरू ,मातृशिसु कल्याण आमा समुह अध्यक्ष हरिमाया पौडेल महिला नेतृ इन्दिरा खनाल  मन्तब्य राखेका थिए भने स्वागत मन्तब्य जिता थापाले र कार्यक्रमको संचालन सचिब माधबी रिजालले गरेकि थिईन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट