आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने नि:शुल्क दन्त परिक्षण शिविर हुने 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १३ पाठक संख्या
  • साउन , २९ समर रानाभाट

     । बौदिकाली गाउँपालिका वडा  वडा नं २ स्थित कृष्ण गण्डकी बचत तथा ऋण सहकारी कार्यालय परिसरमा एक दिने नि:शुल्क दन्त परिक्षण शिविर हुने भएको छ । 

    यहि साउन ३० गते शुक्रबार दिन कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लि र होराजन डेन्टल क्लिनिक प्रा.लि को प्राविधिक सहयोगमा  शिविर आयोजना हुने भएको हो ।

    शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ । 
    दन्त परिक्षणसँगै उचित सरसल्लाह र सुझाव दिने व्यवस्था समेत मिलाइएको संस्थाका  अध्यक्ष उज्जल ओझाले  बताए ।
    स्वास्थ्यको संवेदनशिल अंग मुखलाई उचित स्याहारसुसार गरि क्यान्सर जस्ता प्राणघातक रोगबाट बच्न सकियोस भन्ने उद्धेश्यले शिविर संचालन गरिएको ओझाले  बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट