आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

द यङ टाइगर ग्रुपले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण 


  • समाचार कुञ्ज
  • २०८२ आश्विन २८, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • २० पाठक संख्या
  • असोज , २८ 
    "द यङ टाइगर ग्रुप"नामक सामाजिक संस्थाले विद्यार्थीहरुलाई  शैक्षिक सामाग्री वितरण गरेको छ ।निरन्तरता  समाजमा सामाजिक कार्य  गर्दै आएको संस्थाले सोमबार पनि बुलिङटार–६, आत्रौली स्थित श्री शिव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई  शैक्षिक सामग्री वितरण गरेको हो । 

    यस ग्रुपले बुलिङटार -०३ मा रहेको बाल विद्या मन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक  सामग्री वितरण गरिसकेको  थियो । 

    यसले  विद्यार्थीहरूको शिक्षा प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याउने कार्यक्रमका संयोजक प्रकाश रानाभाटले बताए ।

    आगामी दिनमा संस्था अझ शसक्त ढंगबाट प्रस्तुत हुने योजनामा रहेको  संस्थाका प्रतिनिधि ई.पशुपति रानाभाटले जानकारी दिएका दिए ।
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट