आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नवलपरासीमा प्रहरीको मिलोमतोमा तस्करी


  • समाचार कुञ्ज
  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  •  
     नवलपरासी  / चैत ,२०

    पश्चिम नवलपरासीमा नेपाल प्रहरीकै मिलोमतोमा नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ब्यापक तस्करी मोलाएको छ। 
    हालै ईलाका प्रहरी सेमरीमा इन्चार्ज सरूवा भइ आएका संजय यादव आएपछि सेमरी, अमहवा , गोपिगन्ज बरुवा लगायत ठाँउहरुबाट कपडा,हार्डवेयर,खसी बोका,

    कुखुरा,चामल,ईललेक्ट्रोनिक्स,माछा,  लगायतहरुको समानहरु तस्करहरुले नेपालको बिभिन्न ठाउँहरुमा पुर्याउने गरेका छ।
    प्रहरी ईन्चार्ज यादवले प्रत्येक ब्यापारीहरु बाट महिनावारी असुल्दै आएका  एक व्यापारी नाम नराख्ने सर्तमा बताएका छन ।
    बिभिन्न सिमानाका बाट भित्रिएका समानहरु गोपीगंज, सेमरी लगायतका ठाउँहरुमा जम्मा गरी ठुलो मात्रामा नेपाल भित्रिने स्थानियहरु बताएका छन।सानो व्यापारीहरूले दिउँसै समान ओसारपसार गर्छन् भने ठूला व्यापारीहरूले रातभरी  प्रहरी कै मिलोमतोमा तस्करी गर्ने गरेको पाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट