आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

सात वर्षमा पनि निर्माण हुन नसकेको कालीगण्डकी गडगडीघाटको पुल


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • सात वर्षमा पनि निर्माण हुन नसकेको कालीगण्डकी गडगडीघाटको पुल

    वि.स २०७३ साल असार २९ मा ठेक्का सम्झौता भएको कालीगण्डकी स्थित गडगडीघाटको पुल समयमा निर्माण नहुँदा बुलिङ्टार ४काेखे र ऋषिङ्ग गाउपालिकाको रूपटार माेटरमार्गबाट जोडिन  सकेको छैन् । प्रिस्टेस्ड कंक्रिड  मोडल बन्ने गड्गडी पुलको लागतभ्याट सहित करिव २६ कराेड रूपैयाँ रहेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट