काठमाडौं । रेशम सापकोटाको शब्द तथा संगीत रहेको ॅ दुर्घटना ’ बोलको तीज गीत आज सार्वजनकि भएको छ । उक्त गीतमा जुना श्रीसको आवाज रहेको छ । उक्त गीतको भडियिो नर्दिेशन स्वयम् रेशम सापकोटाले नै गरेका छन्, भने हर िढकालले भडियिोको छायांकन गरेका हुन् । यस्तै, ओजोन स्टुडयिोमा रेकर्ड गरएिको गीतको एरेन्ज तथा रेकर्डष्टिमा राजु सुनाम रहेका छन् ।
उक्त गीतको सम्पादन रोशन धतिालले गरेका छन्, भने गीतको नर्मिात्रीमा मीरा सापकोटा रहेकी छन् ि। त्यसैगरी, गीतको उत्पादक र वतिरक साथै दृश्य नर्मिाण तरेली संगीत कुञ्ज प्रा।ल।ि ले गरेको छ । गीतको मक्सि र मास्टरमा बनिोद परयिार रहेका छन् , भने राजन पौडेल व्यवस्थापन र श्रृगारमा रहेका छन् । उक्त गीतको भडियिो तरेली संगीत कुञ्ज युट्युब च्यानलबाट सार्वजनकि गरएिको छ ।
भडियिो https://youtu.be/YLJx7hFVu8U
प्रतिक्रिया दिनुहोस