३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

कृषकहरू खेतमा धान खेती गोडमेल  गर्दै

  • समर रानाभाट
  • ८ महिना अघि
  • पाठक संख्या २८७

  • तनहुँ जिल्लाको ऋषिङ् गाउँपालिका वडा नम्बर - ५ स्थित पिपलटारमा कृषकहरू खेतमा धान खेती गोडमेल  गर्दै । आज भन्दा १०/१५ वर्ष अघिदेखि सिचाईका लागि विभिन्न ठाउँबाट नहर खन्नेता पनि सफल हुन नसकेपछि अहिले कृषकहरू बर्खाको भलपानी छेकेर खेत रोप्न बाध्य भएका छन् ।