३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

प्रथम खुल्ला घिरिङ खुल्ला प्रतियोगिता हुने

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या १७०

  • माघ-१ घिरिङ,

    न्यु स्टार युवा क्लवको आयोजना र श्री कालीका आमा समुह घिरिङ -३ हसिंङडाडा सह- आयोजनामा प्रथम खुल्ला घिरिङ कोरा प्रतियोगिता तथा तेस्रो माघे सक्रान्ति माघी पर्व मेला २०८१ हुने भएको छ ।