३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

घिरिङका कृषक सुन्तला पकेट सम्बन्धी तिन दिने तालिम 

  • समर रानाभाट
  • ४ महिना अघि
  • पाठक संख्या २२२

  • माघ ०९ :तनहुँको घिरिङ गाउँपालिका वडा नम्ब -३ उवाथोकका कृषकहरू सुन्तलाखेति को गोड्मेल र उपाचार गर्दै ।प्रधानामन्त्री कृषि आधुनिक परियोजना साना व्यावसायिक कृषि उत्पादन केन्द्र आ.व.२०८१/०८२ नयाँ  सुन्ताला पकेट विकस कार्यक्रम अन्तर्गत  गाउँपालिकाको कृषि विकास

    शाखाले उवाथोक कृषक समुहमा आवद्व कृषकहरूलाई सुन्तला जात पकेट विकास प्रविधि र यस बगैचा व्यावस्थापन  सम्बन्धी तिन दिने सुन्तला जात खेती तालिम प्रदान गरेको कृषि शाखा प्रमुख रवि रामधाले बताउनु भयो । तालिममा वडा नम्बर तिन का वडा अध्यक्ष तहल सिं थापा सक्रिय कृषकहरूको सहभागिता रहेको थियो ।