आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगितामा नवलपुर एकेडेमि डण्डा प्रथम


  • समाचार कुञ्ज
  • २०८२ भाद्र ८, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ६ पाठक संख्या
  • भदौ ८ कावासोती ।
    सिद्धार्थ आवासिय मा.वि. कावासोती र रेडियो कावासोती १०२.६ मेगाहर्जको संयुक्त आयोजनामा आज भएको नगर स्तरिय अन्तर विद्यालय शिक्षक तिज गित प्रतियोगितामा नवलपुर एकेडेमि डण्डा प्रथम भएको छ ।
    कावासोती नगरपालिकाको उपप्रमुख फुल कुमारी थनेतको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा जनता मा.वि. मगरकोटले द्धित्तिय त्यस्तै सिद्धार्थ आवासिय मा.वि. तृतीय , र शिव नमुना मा.वि.ले शान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट