३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

भिमादको सेर्कामा बस दुर्घटना

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या ३१५

  • तनहुँ, 

    तनहुँको भिमाद बजारदेखि ऋषिङतर्फ जादै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ८९९३ नम्बरको बस भिमाद नगरपालिका–३ सेर्कामा शनिवार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।