३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

ट्रिपर तिनाउमा खस्दा चालककाे मृत्यु

  • समर रानाभाट
  • १ हप्ता अघि
  • पाठक संख्या ८९

  • पाल्पा

    - सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बेलुकी पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्याम साईड नजिकै भएको दुर्घटना हँदा चालक रुपन्देहीको सियारी गाउँपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।
    सडकमा गुड्दै गरेको अवस्थामा टिप्परको टायर अचानक पन्चर हुँदा टिप्पर सडकदेखि ६५ मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।