२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

नेकपा एमालेका पार्टी र जनप्रतिनिधी बिच बैठक सम्पन्न

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या १२३

  • नेकपा एमाले भिमादनगर कमिटीको पदाधिकारीबैठक  भिमाद नगर पालिकाका जनप्रतिनिधी बिचमा बिगतका बर्षमा भएका कामको समिक्षा आगामि बर्षको कामलाई जनताले गरेका अपेक्षा अनुरूप कामको समिक्षा मुलक अन्तर कृया अध्यक्ष इमान बहादुर थापाको अध्यक्षतामा र नेकपा एमाले पोलिट ब्युरो सदस्य टुकराज सिग्देलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न । सो कार्यक्रममा सिग्देलले हामी निर्बाचीत भएपछि जनताको चाहना कति पुरा गर्न सकियो ।

    हामीले नेतृत्व लिनु भनेको दुखी गरिब जनताको सारथी बनेर काम गर्न निर्देसन गर्नुभयो। भिमाद नगर पालिकाका वडा अध्यक्ष ,वडा कमिटी अध्यक्षले आ आफ्नो वडाको जनताको गुनासो, भएका कामका बारेमा रिपोटिङं गरेका थिए ।कार्यक्रमको सफलताको शुभकामना बिष्णु भक्त सिग्देल, दिल बहादुर थापा ,िजल्ला उप सचिब खिम कुमाल, प्रदेश सल्लाकार परिषद सदस्य सारदा खनाल ,धर्म खनाल दिएा थिए। शुभकामना मन्तब्य जिल्ला कमिटी अध्यक्ष हरि राज कडेल ,नेकपा एमाले केन्द्रिय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल नगर प्रमुख  दधिराज सुबेदीले नगरमा उठेका बिकास निर्माण ,आगामी योजनाका जिज्ञासाको उत्तर सहित धन्यबाद मन्तब्य राख्नु भएको थियो कार्यक्रममा स्वागत मन्तब्य नगर कमिटी उपाध्यक्ष चतुरभुज सुबेदी कार्यक्रम संचालन उप सचिब नारायणि गैरेले गरेकि थिईन्।