आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

बालुवाडाँडामा लोड गरिएको भरुवा बन्दुक फेला


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३५ पाठक संख्या
  • कावासोती 
     कावासोतीको बालुवा डाँडामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको छ ।स्थानिय मन बहादुर रानाको अम्रेसाबारीमा बेवारिसे अवस्थामा बारुद लोड भएको एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको सूचना पाए पछि जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले उक्त बन्दुक बुधबार साँझ नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
    लोड भएको अवस्थामा भरुवा बन्दुक फेला परेपछी प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको छ । केही दिन अघिमात्रै जिल्ला प्रशासन कार्यालय नवलपुरले ईजाजत लिएका र नविकरण नभएका हातहतियार ३५ दिन भित्र नविकरण गर्न सूचना जारी गरेकाे थियो।

    ghiring

    ghiring
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट