
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती
देवचुली नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नगर कार्यपालिकाको कार्यालय, प्रतिनगरले एक सूचना जारी गर्दै आउँदो २०७९ असार ९ गते सोमबारका दिन नगर सभाको सोहौ अधिवेशन सञ्चालन हुने भएकाले सो दिन कार्यालय तथा अन्तरगतका वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ।






सूचनामा सो दिन सेवा बन्द हुने भएकाले सबै सेवाग्राही तथा सरोकारवालाहरूलाई अग्रिम जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस