आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २९, आईतबार मा प्रकाशित ९ महिना अघि
  • १९ पाठक संख्या
  • पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । 

    उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन् । उनको दाहसंस्कार भोलि आइतबार गरिनेछ । 

    उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट