
समाचार कुञ्ज कावासोती नगरपालिका–१५ निवासी राजु क्षेत्रीको मोटरसाइकल हिजो राति आफ्नै घरबाट चोरी भएको छ।
चोरी भएको मोटरसाइकल गण्डकी प्रदेश ०४–००१–३४१३ नम्बर प्लेटको रातो–कालो रङको पल्सर ब्रान्डको रहेको पीडितले जानकारी दिएका छन्।
उक्त मोटरसाइकल कसैले देख्नुभएमा वा कुनै जानकारी भएमा ९८४४२२२८४९ नम्बरमा सम्पर्क गरिदिनुहुन पीडित पक्षले सबैमा अनुरोध गरेको छ।
यस विषयमा सम्बन्धित निकायमा समेत जानकारी गराइएको बताइएको छ।







प्रतिक्रिया दिनुहोस