आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

आदिवासी रैथाने खाना महोत्सव–२०८२ आयोजना गर्ने


  • समाचार कुञ्ज
  • २०८२ फागुन २७, बुधबार मा प्रकाशित १ महिना अघि
  • २८ पाठक संख्या
  • सालिक राम गहतराज
    नेपाल आदिवासी जनजाति महासंघ र नगर समन्वय परिषद् शुक्लागण्डकी नगरपालिका को संयुक्त आयेजनामा आदिवासी जनजाति पहिचान रैथाने खाना संरक्षणको उद्देश्यले आदिवासी जनजाति रैथाने खाना महोत्सव–२०८२ आयोजना हुन लागेको हो ।
    महोत्सव २०८३ चैत २३ गते बिहान शुक्लागण्डकी नगरपालिका–५, मानुभक्त बहुमुखी क्याम्पसको खेलमैदान, बेतबौतारामा आयोजना हुनेछ २०८२।११।२७ गतेको पत्रकार सम्मेलनमा आयोजकले बतायो ।

    रैथाने खाना महोत्सवको उद्देश्य नेपाली आदिवासी जनजातिको सांस्कृतिक पहिचान, रैथाने परम्परागत खाना र सांस्कृतिक विविधता जोगाउनु रहेको आयोजकले जानकारी दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट