आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

पैसा : लेखक, प्रदिप रानाभाट


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४० पाठक संख्या
  • पैसा : लेखक , प्रदिप रानाभाट ,देवचुली नगरपालिका -14 दलदले ,अरोमा कलेज भरतपुर 12 मा अध्ययन

    जन्मदेखि मृत्युसम्म चाहिने चिज कस्तो हो यो पैसा 
    गरिबलाई खाना एक छाक छैन धनीलाई कति सस्तो हो यो पैसा एकअर्काको माया , साथ र सम्बन्ध भन्दा 
    आफन्तीलाई ठूलो जस्तो भो यो पैसा हुँदा सबैले हजुर भन्ने नहुँदा बोलचाल पनि नगर्ने कस्तो चिज हो पैसा…

    पैसाकै लागि कयौं देश छाडी विदेश गएका छन्
    पैसाकै लागि आफ्ना नाताहरु पनि टाढा भएका छन् 
    पैसाकै लागि कोई देखावटी मायाका नाटक गरेका छन्
    पैसाकै लागी कोही चोरी,हत्या र हिंसामा अघि सरेका छन्…

    पैसामा नै मानिसले आफ्ना ठूला ठूला  सपनाहरु बुनेका छन् 
    अन्धो छ सरकार अपराधीलाई खुलेआम छोडी निर्दोषलाई थुनेका छन्पैसाले नै चरित्रमा खेलवाड गर्छन् आज ती आन्नयमा पर्नेको आवाज सुन्ने काहा छन् सबै पैसाको पछाडि दौडिन्छन् आफैमा सन्तुष्ट देख्नेहरु काहा छन् …।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट