आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री  मित्र लाल बस्याल आज डेढगाउँमा


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक १२, सोमबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • कार्तिक-१२

    गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्र लाल बस्याल आज नवलपुरको बौदिकाली गाउँपालिका वडा – २ डेढगाउँबालीघाट क्षेत्रमा अवलोकन गर्नु भएको छ । बौदिकाली -२ मा रहेको बालीघाट सामुदायिक स्वास्थ्य इकाईका कर्मचारीहरूले फुल, मालाले स्वागत गरेका थिए । यस संस्थाको विषयमा शाखाका प्रमुख बिर बहादुर बिसील यस क्षेत्रको धार्मिक पर्यटन,जेष्ठ नागरिकदिवा सेवा कार्यक्रम,यस स्थानमा बनेका अधुरा र अपुरा संरचना बारे अवगत गराउनु भएको थियो।  उहाँले बालीघाट क्षेत्रकोनिरिक्षण,बालीघाट सामुदायिक स्वास्थ्य इकाई र आँखा उपचार केन्द्रको निरिक्षणका साथै आँखा उपचार केन्द्रद्वारा आँखा चेक जाँच गर्नुभएको थियो ।बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले यस क्षेत्रका विषयमा जानकारी गराउनु भएको थियो ।तस्विर : बिर बहादुर बिसी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट