आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बालिघाटमा भक्तजनको मेला हेर्ने भिड् ( फोटो फिचर)


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २८, बुधबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर – १ स्थित बालिघाटमा हरिबोधनी एकादशी दिन मेला  हेर्नको देखिएको भक्तजनको घुइँचो । मेला हेर्न नवलपुर , तनहुँ , पाल्पा , लगायताका जिल्ला बाटभक्तजन बालिघाट आईपुगेका छन् ।

    हरिबोधनी एकादशीको अवसरमा आज तनहुँका विभिन्न स्थानमा फुलको तोरण तार्नुका साथै स्थानीय सस्कृतीमा आधारित सांंस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको छ । 

    मंगलबार जिल्लाको दुलेगौाडा, भिमाद, दमौली, आँबुखैरेनीको आँधिमुल लगायतका स्थानमा तोरण तारिएको छ । प्राप्त जानकारी अनुसार दुलेगौँडाका हिलेटार क्षेत्रमा पाँच, भिमाद र शक्लागण्डकी नगरपालिकाको सिमा स्थल दोभानमा दुई, दमौलीमा दुई र भिमादमा तीन वटा तोरण , घिरिङको बालिघाटमा एक तोरण तारिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट