आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चर्चित गायक गायिका बिरेन्द्र माध्यामिक विद्यालयको ६३ औँ वार्षिक उत्सवमा आउँदै


  • समाचार कुञ्ज
  • २०८१ पौष ३, बुधबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • बिरेन्द्र माध्यामिक विद्यालयको ६३ औँ वार्षिक उत्सवमा नेपालका चर्चित गायक गायिकाले प्रस्तुति दिने भएका छन् ।
    नवलपुरको मध्यविन्दु ११ मा रहेको विद्यालयले यहि पुष ३ गते बुधबार विहान १० बजेदेखि वार्षिक उत्सव कार्यक्रम आयोजना गर्ने भएको हो ।
    कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरि गायिका सम्झना लामिछाने मगर सहित पछिल्लो समयका चर्चित मोडल, गायक एवं कार्यक्रम प्रस्तोता सञ्जय देवकोटाको समेत विषेस प्रस्तुति रहने बताईएको छ ।

    त्यस्तै चर्चित गायक शिव थापा, साथमा बेलाहनी मगर समाजको कौरा नृत्य एवं स्थानिय र विद्यार्थिहरुको समेत विषेश प्रस्तुति रहने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टक बहादुर ढेंगाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट