आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बुलिङटारमा भिरबाट लडेर एक जनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ पौष २२, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • ज्ञानु पङेनी , कावासोती 

    बुलिङटार गाउपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानाकारी अनुसार आज बिहान १०:४५ बजेको समयमा बुलिङटार -६ अत्रौली बस्ने ४५ वर्षका खुम बहादुर वि.क.आफ्नै घर माथिको भिरमा हिड्ने क्रममा लडेर मृत्यु भएको  हो । बिकले मादक पदार्थ सेवन गरेका थिए  ।

    उनि भिरबाट ५० मिटर तल झर्दा मृत्यु भएको सोही वडाका अध्यक्ष मार्फत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । 
    घटनाका  बारेमा अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट